back
NMB ad

यी हुन् आज खुला रहने एनएमबि बैंकका शाखा कार्यालयहरु (समय तालिकासहित)

Kumari bank ad

काठमडौं । कोरोना महामारीको संक्रमणलाई मध्येनजर गर्दै मंगलबार एनएमबि बैंकले आफ्नो विभिन्न शाखाहरुबाट सेवा प्रदान गर्ने भएको छ । एक सूचना निकाल्दै बैंकले सातै प्रदेशमा खुला रहने शाखा कार्यालयहरुको जानकारी गराएको छ ।

आज प्रदेश १ र २ बैंकका सबै शाखा कार्यालयहरु खुला रहने छन् । त्यस्तै, बागमती र गण्डकी लुम्बिनी प्रदेशका केही शाखाहरुबा सेवा संचलान हुने बैंकले जनाएको छ । कर्णाली प्रदेशका सबै शाखा खुला रहने छन् भने सुदुर पश्चिम प्रदेशका केही शाखा मात्र संचलान हुने सूचनामा उल्लेख छ ।

हेर्नुहोस्,, कुन कुन शाखा कति समयसम्म खुला रहन्छन ?

वि.सं.२०७८ वैशाख २१ मंगलवार ०८:१३ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...