back
NMB ad

यी हुन् उपत्यकामा आज खुल्ने ग्लोबल आइएमई बैंकका ३४ शाखा

Kumari bank ad

काठमाडौं । आज ग्लोबल आईएमई बैंकले उपत्यकाका तीन जिल्लामा ३४ वटा शाखा कार्यालयबाट सेवा दिने भएको छ । बैंकले काठमाडौंका २८, ललितपुरका ५ र भक्तपुरको १ सहित ३४ वटा शाखा कार्यालयबाट सेवा दिने भएको छ ।

कोरोना भाइरसका कारण सरकारले गरेको निषेधाज्ञासँगै बैंकले कार्यालय खोल्ने समय पनि घटाएको छ । मंगलबार १० देखि २ बजेसम्म मात्रै बैंकका यी शाखा खुल्ने छन् । बैंकले प्रत्येक शाखाका सम्पर्क व्यक्तिको फोन नम्बर समेत सूचनामा उल्लेख गरेको छ । कोही सेवाग्राहीलाई कुनै समस्या परेको खण्डमा बैंकले तोकेको सम्पर्क व्यक्तिलाई सम्पर्क गर्न समेत सकिने छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिले बैंकहरुले केन्द्रमा २० प्रतिशत र शाखामा २५ प्रतिशत कर्मचारीबाट सेवा ग्राहीलाई सेवा दिनुपर्ने छ । राष्ट्र बैंकले पनि सोही अनुसारको निर्देशन बैंक तथा वित्तीय संस्थालाई दिएको छ ।

वि.सं.२०७८ वैशाख २१ मंगलवार ०९:०८ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...