back
NMB ad

एक दर्जन कम्पनीको सेयर मूल्यमा उछाल, उच्च दरमा वृद्धि हुँदा प्रतिकित्ता कुनको कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । बुधवार एक दर्जन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । आज तीन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ भने ९ कम्पनीको उच्च दरमा वृद्धि भएको छ ।

उक्त दिन नारायणी डेभलपमेन्ट बैंक, नेपाल बोटलर्स तराई (बीएनटी) र आँखु खोला जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

यस्तै, विशाल बजार कम्पनी, रुरु जलविद्युत परियोजना, समता घरेलु लघुवित्त वित्तीय संस्था, खानीखोला हाइड्रोपावर, युनियन हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, दिव्याश्वरी हाइड्रोपावर, युनिलिभर नेपाल, जोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ ।

हेर्नुहोस्, कुनको कति पुग्यो ?

वि.सं.२०७८ वैशाख २९ बुधवार १५:२० मा प्रकाशित

You can share this post!

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५९

वागमती, ६ जेठः बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन...

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि....

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ जेठ ६ आइतवार ११:४३

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनचाँदीको भाउमा नयाँ रेकर्ड...

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...