back
NMB ad

सीइडीबी हाइड्रोपावर आइपीओ बाँडफाँट, ४ जना भाग्यमानीले पाए ११ कित्ता, कसरी थाहा नपाउने नतिजा ?

Kumari bank ad

काडमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ बाँडफाँट भएको छ ।

आवेदन दिनएका आवेदनकर्तामध्येबाट २ लाख ३४ हजार १९५ जना आवेदकले गोलाप्रथा बाट १० कित्ताका दरले सेयर पाएका छन् । यस्तै थप ४ जनाले ११-११ कित्ता सेयर पाएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी गराएको छ ।

आइपीओमा १६ लाख ८५ हजार ६२७ जनाले आवेदन दिएकोमा ४ हजार ४४२ जना आवेदकको आवेदन अयोग्य ठहरिएको थियो । आइपीको नजिता बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट र मेरोसेयर सीडीएससीको आइपीओ नतिजा हेर्ने वेबसाइटबाट हेर्न सकिन्छ ।

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार ११:३५ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...