back
NMB ad

महालक्ष्मी विकास बैंकले माग्यो विभिन्न पदमा कर्मचारी, यस्तो छ अवसर (सूचनासहित)

Kumari bank ad

काठमाडौं । बैंकमा जागिर खानेहरुका लागि सुनौलो अवसर सृजना भएको छ । महालक्ष्मी विकास बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

एक सुचना निकाल्दै  बैंकले केन्द्रिय कार्यालयका लागि म्यानेजर/डेपुटी म्यानेजर/एशिसटेन्ट म्यानेजर, ब्रान्च म्यानेजरमा केही संख्या, रिलेशनसीप म्यानेजर तथा अफिसरमा केही, म्यानेजमेन्ट ट्रेनि पदमा केही, जुनियर एशिसटेन्टमा केही कर्मचारी माग गरेको हो ।

उक्त पदका लागि आवेदन दिन चाहने इच्छुक योग्यता पुगेका नेपालीहरुले तोकिएको आवश्यक कागजातसहित जेठ १९ गते अर्थात जुन २ तारिकसम्म दिन सक्नेछन् । विस्तृत रुपमा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

 

वि.सं.२०७८ जेठ ६ बिहीवार ११:४१ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...