back
NMB ad

आगामी आवको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड

Kumari bank ad

काठमाडौं । सरकारले आगामी आवको लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट भाषणका क्रममा आगामी आवको लागि उक्त रकम विनियोजन गरेको जानकारी गराउनु भएको छ । जसमा चालु खर्च तर्फ ६ खर्ब ७८ अर्ब रुपैयाँ रहेको छ भने पुँजीगत तर्फ ३ खर्ब ४७ अर्ब रुपैयाँ बिनियोजन गरेको छ ।

आगामी आवमा सरकारले १० खर्ब २४ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ भने ६३ अर्ब ३७ करोड रुपैयाँ अनुदानबाट लिने लक्ष्य राखेको छ । यस्तै ३ खर्ब ९ अर्ब रुपैयाँ विदेशी ऋण लिने र साढे २ खर्ब आन्तरिक ऋण पठाउने लक्ष्य राखेको छ ।

 

 

वि.सं.२०७८ जेठ १५ शनिवार १८:२३ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...