back
NMB ad

सेयर कर्नरिङ्ग बारे अध्ययन थालेको बोर्डले भन्योः बुझेर मात्रै लगानी गर्नु

Kumari bank ad

काठमाडौं । नियमक निकाय नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई सचेत गराएको छ । बोर्डले सेयर बजार बढेको अवस्थामा लगानीकर्ताहरुको जोखिमको स्तर पनि बढ्दै जाने हुँदा चनाखो हुन आवश्यक रहेको बताएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दे बोर्डले सेयर बजारमा लगानी बढाउँदा देशको आर्थिक परिदृश्यदेखि, सूचीकृत, संगठीत संस्थाहरूको वित्तीय कार्यसम्पादनको आधारभूत विश्लेषण गरेर मात्र लगानी गर्न आग्रह गरेको छ ।

लगानीकर्ताले सेयरमा लगानी गर्दा उक्त कम्पनीको प्रतिसेयर आम्दानी, प्रतिसेयर नेटवर्थ, मूल्य आम्दानी अनुपात, किताबी मूल्यमा बजार मूल्यको अनुपात, परिसूचक र कम्पनीको बजार मूल्य सम्बन्धी प्राविधिक विश्लेषण, संस्थागत सुशासनको अवस्था समेतलाई मूल्यांकन गरी लगानी गर्न धितोपत्र बोर्डले आग्रह गरेको छ ।

बोर्डले पछिल्लो समय धितोपत्रको दोस्रो बजारमा कारोबार वृद्धिसंगै सेयर कर्नरिङ्ग, सर्कुलर ट्रेडिङ्ग सम्वन्धमा अध्ययन शुरु गरेको छ ।उक्त अध्ययन सकिनका लागि केही समय लाग्ने सक्ने भन्दै बोर्डले धितोपत्र सम्वन्धी ऐन, २०६३ ले बर्जित गरेका क्रियाकलापमा संलग्न नहुन सबैलाई सहज गराएको हो ।

विज्ञप्ति :

वि.सं.२०७८ जेठ २५ मंगलवार १८:५६ मा प्रकाशित

You can share this post!

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख १८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंककले...

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार १५:०३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंककले...

काठमाडौँमा बढ्दो वायु प्रदूषण, मास्क लगाउन आग्रह   

काठमाडौँमा बढ्दो वायु प्रदूषण, मास्क लगाउन आग्रह   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:३३

काठमाडौँ, १८ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु...

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:२७

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्त र विश्व बैंकका दक्षिण...

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...