back
NMB ad

सेयर बजारमा दोहोरो अंकको गिरावट, ३ हजार पार गरेको इन्डेक्स फर्कियो

Kumari bank ad

काठमाडौ । इन्ट्रा डे कारोबारमा सेयर बजार मापन गर्ने इन्डेक्स ३००५.७५बिन्दुमा पुगेपनि अन्तिम समयमा दोहोरो अंकको गिरावट आएको छ ।

यो दिनको काराबारमा बजार सुरुको केही समय बढोत्तरीको बाटोमा लागेपनि केही समयमा गिरावट आउन थाल्यो । जुन क्रम अन्तिम समयसम्म पनि कायम नै रहँदा बजार मापन गर्ने सूचक १३.५६ अंकले घटेर २९४६.५८ बिन्दुमा रोकिएको छ । बजारमा दोहोरो अंकको गिरावट आउँदा पनि कारोबार रकमले भने साथ छोडेको छ अंकको गिरावट आउँदा पनि कारोबार रकमले भने साथ छोडेको छैन ।

यो दिन २२१ कम्पनीको १ लाख ५५ हजार २३९ कित्ता सेयर १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०३ रुपैयाँ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा बैंकिङ, विकास बैंक, जलविद्युत, माइक्रोफाइनान्स, इन्भेष्टमेन्ट लगायत केही समूहको उपसूचकमा गिरावट आएको छ ।

वि.सं.२०७८ जेठ २६ बुधवार १५:०५ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...