back
NMB ad

स्वास्थ्य मन्त्री तामाङको सम्पति विवरण सार्वजनिक, सेयर बजारमा कति छ लगानी ?

Kumari bank ad

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सम्पति विवरण सार्वजनिक गर्नु भएको छ ।

अन्य मन्त्रीहरुले सम्पती विवरण सार्वजनिक नगर्ने, गरेपनि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले वेवसाइटमा राख्न अटेरि गरिरहेको समयमा मन्त्रा तामाङले आफ्नै वेवसाइटमा राख्नु भएको छ ।

सार्वजनिक गरेको सम्पति विवरण अनुसार सिन्धुपाल्चोकमा उहाँको नाममा ३ ठाँउमा जग्गा रहेको छ भने उहाँको श्रीमती उषाकला राईको नाममा ९ ठाँउमा, खोटाङमा १ ठाँउ र काठमाडौंमा ६ आना २ पैसा १ दाम जम्मा मन्त्री तामाङको नाममा रहेको छ । उहाँको २२ तोला सुन रहेको छ भने मन्त्री तामाङको नाममा एभरेष्ट बैंकमा २ लाख १६ हजार १५२ रुपैयाँ रहेको छ । उषाकला राईको नाममा राष्ट्रिय वाणिज्य र कृषि विकास बैंकमा खाता रहेको छ ।

मन्त्री तामाङको सूचिकृत कम्पनीको सेयरमा लगानी नरहेको देखाइएको छ । तर सार्वजनिक सम्पती विवरणमा विभिन्न कम्पनीमा ५ लाखको सेयर रहेको उल्लेख छ । तर कम्पनीको नाम र संख्या उल्लेख छैन । यस्तै उषा कला राईको नाममा ओम श्रीजल प्रा.लि मा १५ लाख रुपैयाँको १५ हजार सेयर रहेको उल्लेख गर्नुभएको छ । मन्त्री तामाङको नाममा एउटा मोटरसाइकल र उषा कला राईको नाममा एउटा कार रहेको छ ।

 

वि.सं.२०७८ जेठ २८ शुक्रवार १२:०१ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...