back
NMB ad

अब तपाईको धारामा दिन बिराएर आउँदैन पानी, यस्तो छ वितरणको नयाँ तालिका (सूचीसहित)

Kumari bank ad

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले खानेपानी वितरण तालिकामा फेरबदल गरेको छ ।

आज (असार १ गते)देखि मेलम्ची सुरुङ खाली गरिने र करिब २ महिना काठमाडौं उपत्यकामा प्रतिदिन उपलब्ध भईरहेको पानी नआउने भएको हो ।

एक सूचना निकाल्दै मेलम्चीको पानी नआउन्जेलसम्म वितरणको लागि हुने खानेपानी परिमाणको कमीलाई ध्यानमा केही फेरबदल भएको केयूकेएलले जनाएको छ ।

अब काठमाडौं उपत्यका भित्र स्रोतहरुबाट उपलब्ध हुने खानेपानी फरकफरक दिन वितरण हुने बताइएको छ ।

यस अघि काठमाडौँ उपत्यकामा दैनिक १७ करोड लिटर पानी आउने गरेको थियो । केयूकेएलले उपत्यकामा दिन विराएर वितरण गर्दै आएको थियो ।

हेर्नुहोस्, अब कुन कुन दिन आउँछ पानी ?

वि.सं.२०७८ असार १ मंगलवार १०:४० मा प्रकाशित

You can share this post!

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५९

वागमती, ६ जेठः बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन...

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि....

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ जेठ ६ आइतवार ११:४३

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनचाँदीको भाउमा नयाँ रेकर्ड...

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...