back
NMB ad

बागमती प्रदेशले ल्यायो ५७ अर्ब ७२ करोडको बजेट (पूर्णपाठसहित)

Kumari bank ad

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको क्षेत्रगत नीति तथा कार्यक्रमहरु कार्यान्वयनका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बिनियोजन गरेको छ ।

कुल विनियोजन रकममध्ये चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार रुपैयाँ, पुँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार रुपैयाँ र वित्तीय व्यवस्था तर्फ २ अर्ब रुपैयाँ विनियोजन गरेको छ । जुन प्रतिशतमा क्रमशः ४५ प्रतिशत, ५१ र ४ प्रतिशत रहेको छ ।

प्रदेश सरकारले आगमी आवको लागि अनुमान गरिएको खर्च व्योहोर्ने स्रोतमध्ये कर राजश्वबाट व२३ अर्ब ८२ करोड १८ लाख, अन्य राजश्वबाट ६ अर्ब ८२ करोड १३ लाख ३१ हजार, संघीय सरकारबाट वित्तीइ हस्तान्तरण अनुदानमा प्राप्त हुने १६ अर्ब ९२ करोड ६८ लाख रुपैयाँ रहेको छ ।

यस्तै, विविध प्राप्ति हुने १ अर्ब ५ करोड ९ लाख ९६ हजार र चालु आवको राजश्व बचतबाट ९ अर्ब १० करोड प्राप्त हुने अनुमान गरेको छ ।

बागमती प्रदेश सरकारको बजेटको पूर्णपाठ हेर्नका लागि  यहाँ क्लिकगर्नुहोस् ।

वि.सं.२०७८ असार १ मंगलवार १८:२७ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...