back
NMB ad

फागुन मसान्तसम्म सवारी साधन कर बुझाउँदा जरिवाना नलाग्ने

Kumari bank ad

काठमाडौं । बागमती प्रदेश सरकारले कर दाखिला र नवीकरण नगरेका सवारीधनीलाई जरिवानामा छुटको व्यवस्था गरेको छ ।

प्रदेश भित्रका यातायात व्यवस्था कार्यालयमा दर्ता भएका सवारी सधानको आर्थिक वर्ष २०६५/०६६ देखि २०७४/०७५ सम्म तोकिए बमोजिम कर दाखिला र नवीकरण नगरेका सवारीधनीले यो वर्षको फागुनमसान्तसम्म सवारी साधान करमा जरिवना छुट गरेको हो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै आर्थिक तथा मामिला मन्त्री कैशाल प्रसाद ढुङ्गेलले उक्त व्यवस्था भएको जानकारी गराउनुभयो ।

२०७८ फागुन मसान्तसम्म सवारी साधान कर बुझाउन चाहेमा प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन वा प्रचलित कानुन बमोजिम लाग्ने उक्त अवधिको जरिवाना छुट हुने व्यवस्था गरेको मन्त्री ढुङ्गेलले बताउनुभयो ।

यस्ता छन् बागमती प्रदेश सरकारले छुट, सुविधा तथा सहुलियतमा गरेको व्यवस्था :

http://uploads.arthatantra.com/2021/06/Budget-Speech-2078-03-01.pdf

 

वि.सं.२०७८ असार ३ बिहीवार १०:३३ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...