back
NMB ad

एनबी बैंकबाट ४०.०९ % संस्थापक सेयर बेचेर बाहिरिँदै आइएफआईसी बैंक, उक्त सेयर किन्न को पर्छ प्राथमिकतामा ?

Kumari bank ad

काठमाडौं । नेपाल बंगलादेश बैंकबाट मुख्य विदेशी लगानीकर्ता बाहिरिने भएको छ ।

बैंकका अनुसार बंगलादेशको आईएफआईसी बैंकले आफ्नो स्वामित्वमा रहेको ४०.०९ प्रतिशत सेयर बिक्री गर्ने भएको छ ।

बैंक संचालक समितिको सोमबार बसेको ३७१ औं सञ्चालक समितिकों बैंठकमा आईएफआईसी बैंकले आफ्नो स्वामित्वमा रहेको ३ करोड ६८ लाख २७ हजार ४ सय २६ कित्ता तथा आर्थिक वर्ष २०७७-०७८ मा बोसन सेयर पाएमा ृउक्त सेयर समेत बिक्री गर्न आवेदन दिएको जनाइएको छ ।

बैंकका अुनसार उक्त संस्थापक सेयर खरिद गर्ने पहिलो हक भने विद्यमान अन्य संस्थापक सेयरधनीहरुको हुने भएकोले राष्ट्र बैंकको निर्देशनको अधिनमा रहीउक्र सेयरहरु बिक्री गर्न बैंकका संस्थापक सेयरधनीहरुलाई जानकारीको लागी ३५ दिने सूचना प्रकाशित गर्ने निर्णय समेत भएको जनाइएको छ ।

वि.सं.२०७८ असार २९ मंगलवार ११:१८ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...