back
NMB ad

खानी खोला हाइड्रोको सेयर : अधिकांश चेकमा त्रुटी, धेरैको आवेदन खारेज

Kumari bank ad

काठमाण्डौं । खानी खोला हाइड्रोपावर कम्पनीले निष्काशन गरेको ९ लाख ३१ हजार ४ सय २९ कित्ता साधारण सेयरका लागि ६ अर्ब ८२ करोड रुपैंयाको आवेदन परेको छ । जेठ १६ देखि १९ गतेसम्म निष्काशन भएको सेयरका लागि १ लाख ३५ हजार वटा आवेदनबाट उक्त रकमको आवेदन परेको कम्पनीको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।

सेयरका लागि ७३ गुणा बढी आवेदन परे पनि चेकमा देखिएको त्रुटि धेरै भएकाले बैंकहरुबाट चेक फिर्ता आउन थालेको बताइएको छ । आवेदकले आवेदन दिने क्रममा ध्यान नदिइ चेक खिच्दा चेकमा राखिनु पर्ने रकम जम्मा गर्ने संस्थाको नाम गलत भएको भन्दै चेक फिर्ता आइरहेको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका नौं लाख ३१ हजार ४ सय २९ कित्ता सेयर निस्कासन गरेको थियो ।

२१ जेठ २०७३, १०.००

वि.सं.२०७३ जेठ २१ शुक्रवार ११:३० मा प्रकाशित

You can share this post!

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...