back
NMB ad

अपडेटः नयाँ आर्थिक वर्षको पहिलो सेयर कारोबारमा लगानीकर्ता बने निकै उत्साहित

Kumari bank ad

काठमाडौं । नयाँ आर्थिक वर्षका लागि सेयर कारोबारको पहिलो दिन कारोबारको सुरु देखि नै बजार निकै उत्साहित देखिएको छ । कारोबार सुरु देखि नै बजारमा निकै सुधार देखिएको छ ।

कारोबारको सुरु देखि नै बजारमा निकै सुधारको बाटोमा दौडिएको छ । डेढ घन्टाको अवधिमा बजार ५८.७९ अंकले बढेर परिसूचक २९४२.१९ बिन्दुमा रहेको छ ।

यो समाचार तयार पार्दासम्म बजारमा २१२ वटा कम्पनीको ८९ लाख ३४ हजार २८० कित्ता सेयर ४ अर्ब ७७ करोड ९ लाख ९ हजार रुपैयाँ बढीको सेयर किनबेच भएको छ । यो समाचार तयारपार्दासम्म सबै समूहको उपसूचकमा उछाल देखिएको छ ।

वि.सं.२०७८ साउन ३ आइतवार १२:३० मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...