back
NMB ad

दलितको कार्यक्रममा सीडीओ गएनन्

Kumari bank ad

चितवन। नेपाल छुवाछुतमुक्त राष्ट्र घोषणा भएको दसौं वर्ष प्रवेशका अवसरमा शुक्रबार जिल्ला विकास समिति चितवनको सभाहल भरतपुरमा विचार गोष्ठीको आयोजना गरिएको थियो ।

स‌ंयुक्त राजनीतिक दलित संघर्ष समिति चितवनद्वारा आयोजित गोष्ठीमा प्रमुख अतिथिको रुपमा प्रमुख जिल्ला अधिकारी विनोप्रकाश सिंह थिए । तर कार्यक्रममा निम्तो दिँदा उपस्थित हुने बताएका प्रजिअ अन्तिम समयमा आएर कार्यक्रममा भने आएनन् ।

दुई घन्टासम्म कुर्दासमेत प्रजिअ सिंह कार्यक्रममा नआएपछि आयोजकले दलित वर्ग समन्वय समितिका उपाध्यक्ष मीनबहादुर विश्वकर्मालाई प्रमुख अतिथि बनाएका थिए । प्रमुख अतिथि नै कार्यक्रममा नआएपछि अन्तिममा बाध्य भएर प्रमुख अतिथि नै अर्को व्यक्तिलार्इ बनाउनु परेको आयोजकले बताएका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
प्रकाशितः २०७३ जेठ २२

वि.सं.२०७३ जेठ २२ शनिवार १०:२४ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...