back
NMB ad

२५ प्रतिशत लाभांश वितरण गर्दै लक्ष्मी उन्नती कोष, बुक क्लोज कहिले ?

Kumari bank ad

काठमाडौं । लक्ष्मी उन्नती कोषले बुक क्लोजका लागि मिति तय गरेको छ । कोषले आउँदो असाउन १३ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हो ।

कोषले आर्थिक वर्ष २०७७/७८ का लागि योजनाको इकाईधनीहरुलाई करसहित २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रयोजनका लागि बुक क्लोज गर्न लागेको हो ।

साउन १२ गतेसम्म नेप्से र सिडिएस एण्ड क्लियरिङको प्रणालीमा कारोबार भई कानुन बमोजिम तोकिएको समयावधिभित्र रित पूर्वक नासारी भएका इकाईधनीहरुले मात्र उक्त लाभांश पाउने छन् ।

उक्त कोष लक्ष्मी बैंकद्वारा प्रवर्द्धन गरिएको तथा लक्ष्मी क्यापिटल मार्केट लिमिटड योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुल फण्ड अन्तर्गत संचालित कोष हो

वि.सं.२०७८ साउन ७ बिहीवार १२:०८ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...