back
NMB ad

छुट्ला है प्रिमियर इन्स्योरेन्सको ५ लाख ४८ हजार कित्ता सेयर ? भोलि आवेदन दिने अन्तिम दिन

Kumari bank ad

काठमाडौं । भोलि शुक्रबार प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) संस्थापक समूहको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन रहेको छ ।

कम्पनीको संस्थापक समूहको ५ लाख ४८ हजार २५ कित्ता लिलामीमा सेयर भोलि बैंकिङ समयमसम्म आवेदन दिन सकिने छ । उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ५५० रुपैयाँ तोकिएको छ ।

सेयर खरिद गर्न योग्य इच्छुक विद्यमान संस्थापहरुले वा जो कोही व्यक्ति, कम्पनी, संघ/संस्थाले आवेदन दिन सक्ने छन् । सेयर खरिदका लािग तोकिएको न्यूनतम मूल्य वा उक्त मूल्य भन्दा बढी अंकित गरी आवेदन पेश गर्नुपर्ने छ ।

सेयर खरिद गर्दा न्यूनतम ५ सय कित्ताका लागि आवेदन दिनुपर्ने छ भने अधिकतम सेयर सख्याका लागि कुनै हद नलाग्ने कम्पनीले जनाएको छ । बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

विस्तृतका लागि हेर्नुहोस् सूचनाः

वि.सं.२०७८ साउन ७ बिहीवार १२:१७ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...