back
NMB ad

स्वास्थ्य सेवा विभागले भन्यो-‘स्तर वृद्धिपछि तलब भत्ता र ग्रेड सम्वन्धी कुनै निर्णय र पत्राचार भएको छैन’

Kumari bank ad

काठमाडौं । स्वास्थ्य सेवा विभागले स्तरवृद्धि भएका कर्मचारीहरुको जेष्ठता कायम भएको मितिदेखि तलब भत्ता र ग्रेड समायोजन सन्वन्धीको आदेशपत्रमा स्पष्टीकरण दिएको छ ।

एक विज्ञप्ति निकाल्दै विभागले २०७७ कात्तिक २१ गतेको पत्रबाट स्तरवृद्धि भएका कर्मचारीहरुको जेष्ठता भएका मितिदेखि तलव भत्ता र ग्रेड समायोजन गरी दिन/दिलाउन भन्ने आदेशपत्र विभागीय निर्णय र आदेश बिना पत्रचार भएको स्पष्ट पारेको छ ।

उक्त पत्रमा उल्लेख भएको चलानी नम्बरमा समेत अर्कै विषय उल्लेख भएको विभागले जनएको छ । उक्त पत्रको प्रतिलिपि समेत विभागमा प्राप्त भएकाले अनुन्धान कार्य भईरहेको विभागदरा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै तलव भत्ता र ग्रेड समायोजन लगायतका विषय कार्यन्वयन नर्गन र नगराउन साथै भुक्तानी भएकामा असुल उपर समेत गर्न विभागको आदेश छ ।

वि.सं.२०७८ साउन ७ बिहीवार १६:२५ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...