back
NMB ad

महुली लघुवित्तको नाफामा छलाङ, ३५५ प्रतिशतले वृद्धि हुँदा कस्ता छन् अन्य सूचक ?

Kumari bank ad

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले गत वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार ९ करोड ८० हजार ४७ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनमा ३५५.१६ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको चौथो त्रैमाससम्म कम्पनीले २ करोड १५ लाख ४१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । उक्त अवधिमा कम्पनीले ३ अर्ब २२ करोड ८५ लाख ८९ हजार रुपैयाँ निपेक्ष संकलन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने २ अर्ब ३३ करोड ६७ लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

कम्पनीको चुक्तापुँजी २२ करोड ३९ लाख ४४ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा २४ करोड ८० लाख २७ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको अघिल्लो वर्ष २ दशमलव शून्य ६ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष २ दशमलव शून्य ९ प्रतिशत कायम भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ७८ पैसा, प्रतिसेयर नेटवर्थ २१० रुपैयाँ ७५ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन १५ शुक्रवार ११:३६ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...