back
NMB ad

नेशनल माइक्रोफाइनान्सको २४ हजार ९७० कित्ता सेयर आजदेखि बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । नेशनल माइक्रोफाइनान्सल लघुत्ति वित्तीय संस्थाको संस्थापक सेयर आजदेखि बिक्रीमा आएको छ । कम्पनीको केही संस्थापक सेयरनीहरुले आफ्नो नाममा रहेको २४ हजार ९७० कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका हुन् ।

उक्त सेयर खरिदका लागि इच्छुक हाल कायम संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मिति (साउन २४ गते) ले ३५ दिन भित्र आवेदन दिन सक्नेछन् ।

संस्थापक सेयर खरिद गर्न तोकिएको म्याद भित्र हाल कायम संस्थापक सेयरधनीहरुले निवेदन पेश नभएमा प्रचलित नियमाअनुसार अन्य व्यक्तिलाई बिक्री गर्न आवश्यक कारवाही अघि बढाईने सूचनामा उल्लेख छ ।

वि.सं.२०७८ साउन २४ आइतवार ११:२६ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...