back
NMB ad

बैंकिङ्ग कसूर मुद्दामा फरार व्यक्ति चन्द्रागिरीबाट पक्राउ, ५० लाख जरिवाना र १५ दिन कैद हुने

Kumari bank ad

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले बैकिङ कसूर मुद्दामा फरार रहेका व्यक्तिलाई पक्राउ गरेको छ । अर्घाखाँची घर भई काठमाडौंको चन्द्रागिरी–६ बस्ने ३५ वर्षीय कासीराम भुसाललाई प्रहरीले पक्राउ गरेको हो ।

उनले आफ्नो खाताको पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारि ग्लोबल आइएमई बैंकको चेक काटेर दिएका थिए ।

उच्च अदालत पाटनले भुसाललाई बैंकिङ्ग कसूरजन्य अपराध गरेको ठहर गरि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम १५ दिन कैद र ५० लाख जरिवाना भएको फैसला गरेको थियो ।

काठमाडौंको चन्द्रागिरीबाट पक्राउ परेका भुसालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७८ साउन २७ बुधवार १७:५७ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...