back
NMB ad

यी आज सेयर मूल्यमा सकरात्मक सर्किट लागेका कम्पनीहरु, प्रतिकित्ता कुनको कति बढ्यो ?

Kumari bank ad

काठमाडौं । सोमबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन बजार ५.७२ अंकले वृद्धि भएको हो ।

उक्त दिन बजार परिसुचक ३१६०.०५ अंको बिन्दुमा पुगेर बन्द भएको छ । आज १५ अर्ब ९३ करोड ८लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

उक्त दिन विभिन्न ५ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । सकरात्मक सर्किट लाग्नेमा अधिकांश जलविद्युत कम्पनी रहेका छन् ।

आज नेशनल हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, रिदी हाइड्रोपावर, खानी खोला हाइड्रोपावर र जीवन विकास लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

यी कम्पनीसहित आज रुरु जलविद्युत परियोजनाको ९.४४ प्रतिशत, हिमालय उर्जा विकास कम्पनीको ९.१७ प्रतिशत सेयर मूल्य बढेको छ ।

वि.सं.२०७८ साउन ३२ सोमवार १५:२० मा प्रकाशित

You can share this post!

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:४६

काठमाडौँ, २ जेठः कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम...

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२१

कास्की : पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको...

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...