back
NMB ad

दीर्घकालीन ल्याण्डफिल साइट निर्माण सम्पन्न नहुँदा फोहोर व्यवस्थापनमा समस्या

Kumari bank ad

काठमाडौं । अहिले ओखरपौवा ल्याण्डफिल साइटमा कहिले ५० वटा त कहिले ६० वटा फोहोर बोक्ने सवारी साधन पुग्ने गरेका छन् ।

महानगरको वातावरण व्यवस्थापन विभागकाअनुसार सामान्य अवस्थामा फोहोर बोकेका १५० वटासम्म सवारी दैनिक साइटमा पुग्ने गरेका थिए । यसले गर्दा सहरको फोहोर संकलन र ढुवानीमा असहज भएको छ ।

‘फोहोर व्यवस्थापनको असहजताका लागि धेरै कारण छन् । बञ्चरे डाँडाको दीर्घकालीन ल्याण्डफिलको पूर्वाधार निर्माण गरेर महानगरलाई हस्तान्तरण भएको भए अहिलेको समस्या आउने थिएन । त्यो पनि निर्माण सम्पन्न हुन सकेको छैन ।’ महानगरका प्रमुख विद्यासुन्दर शाक्य भन्नुहुन्छ, ‘अहिले काठमाडौँ उपत्यकासहित ल्याण्डफिल साइटमा फोहोर पु¥याउनु पर्ने सबै सहरमा कम फोहोर उठेको छ । तर, यसको दोष र दायित्वचाहिँ महानगर एक्लैले व्यहोर्नु परेको छ । यो समस्या समाधानका लागि प्रदेश र संघ सरकारको समान सहयोग चाहिएको छ ।’

बर्खायाम छ । फोहोर व्यवस्थापन हुने ठाउँमा पुग्न फोहोरमै बनाइएको बाटोबाट जानु पर्छ । यहाँ गाडी उक्लिन सकेनन् । यहीकारण कम सवारी गएका हुन् । वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले असजिलोका विषयमा जानकारी दिनुभयो ।

वि.सं.२०७८ भदौ ४ शुक्रवार १०:३३ मा प्रकाशित

You can share this post!

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...