back
NMB ad

नेपाल बैंकको लाभांशमा महालेखाको प्रश्नः राष्ट्र बैंकको निर्देशन नमान्दा ३० करोड सञ्चित मुनाफा ऋणात्मक

Kumari bank ad

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले नेपाल बैंकले घोषणा गरेको लाभांशमा प्रश्न उठाएको छ । कार्यालयले सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदन २०७८ मा लाभांशको विषयमा प्रश्न पठाएको छ ।

प्रतिवेदनमा उल्लेख भए अुनसार बैंकले लाभांश घोषणा तथा वित्तीय विवरण साभारणसभा प्रयोजनको लागि सार्वजनिक हुने बार्षिक प्रतिवेदनमा राष्ट्र बैंकको निर्देशन अनुसार प्रकाशित नगरेको उल्लेख छ ।

राष्ट्र बैंकको पत्रानुसार आर्थिक वर्ष २०७६-७७ मा बीमांकीय खर्च २ अर्ब २१ करोड र आव २०७७-०७८ मा विदेष जगेडाबोषबाट सञ्चित मुनाफामा सारेको १ अर्ब १९ करोड समेत २ अर्ब ४० करोड पुनः जगेडा कोषमा फिर्ता लौजान निर्देशन दिएको थियो । प्रतिवेदनमा उल्लेख भए अनुसार उक्त रकम समायोजन गर्दा सञ्चित मुनाफा ३० करोड ऋणात्मक देखिएका छ ।

उक्त निर्देशन पालना नगरी गत आवमा १२ प्रतिशतले हुने लाभांश १ अर्ब ८० करोड साभारणसभाबाट पारित भएको छ । कार्यालयले निर्देशनको पालना तथा सर्वसाधारण लगानीकर्ता र सरोकारवालालाई सही सूचना दिन भनेको छ ।

वि.सं.२०७८ भदौ ४ शुक्रवार १६:४५ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...