back
NMB ad

खिम्ती जलविद्युत योजनाको स्वामित्व हस्तान्तरणमा ढिलाई

Kumari bank ad

काठमाडौं । खिम्ती जलविद्युत योजनाको स्वामित्व हस्तान्तरणमा ढिलाई भएको छ । नेपाल विद्युत प्राधिकरणले २०७७ असारमा ५० प्रतिशत स्वामित्व प्राप्त गर्नुपर्नेमा अहिलेसम्म पनि ढिलाई भएको हो ।

आयोजनाको ५० प्रतिशत स्वामित्व हस्तान्तरणका लागि प्राधिकरण र प्रवर्धक कम्पनी दुवैको स्वामित्म रहने गरि छुट्टै कम्पनी स्थापना गर्नुपर्ने हुन्छ ।

हाल उक्त कम्पनी नबनेको र नयाँ कम्पनीले पुनः विद्युत बिक्रीको लािग विद्युत खरिद सम्झौत गर्नुपर्ने लगायतका प्रकृया पुरा नभएपछि हस्तान्तरणमा ढिलाई गरेको महालेखापरीक्षक कार्यालय जनाएको छ । यसबाट प्राधिकरणलाई प्राप्त हुने आयमा असर नपर्ने व्यवस्था हुनुपर्ने कार्यालयले उल्लेख गरेको छ ।

वैदेशिक लगानीमा बनेको खिम्ती जलविद्युत आयोजनाबा ६० मेगावाट विद्युत उत्पादन गर्नेगरि २०५१ मंसिर २९ गते नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिद सम्झौता गरेको थियो ।

सम्झौता अनुसार उत्पादन सुरु भएको २० वर्षपछि १ रुपैयाँ मूल्यमा ५० प्रतिशत स्वामित्व प्राधिकरणको हुने उल्लेख छ ।

वि.सं.२०७८ भदौ ४ शुक्रवार १७:०२ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...