back
NMB ad

माथिल्लो त्रिशुलीमा चीनले साढे ३५ अर्ब खर्च गर्ने !

Kumari bank ad

काठमाण्डौं । हाइड्रो चाइना कर्पोरेसनले १ सय २ मेगावाटको माथिल्लो त्रिशुलीमा ३५ अर्ब ४३ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेको छ । सो आयोजनामा शतप्रतिशत लगानी गर्न इच्छुक भएको बताउँदै कर्पोरेशनले रसुवाको गुल्जुङ र गेल्टाङमा आयोजना बनाउने प्रस्ताव राखेकोछ ।

लगानी बोर्डले पहिलो डिल गरिसकेपछि सो कम्पनीले प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृतिका लागि उद्योग विभागमा आवेदन दिएको छ । नेपालमा आउने सबै प्रत्यक्ष वैदेशिक लगानीलाई उद्योग विभागले स्वीकृति दिनुपर्छ ।

उद्योग विभागबाट स्वीकृति पाएपछि कम्पनीले आयोजना निर्माणका लागि नेपाल विद्युत प्राधिकरणबाट जेनेरेसन लाइसन्स लिनुपर्ने कानूनी व्यवस्था छ ।

३० जेठ २०७३, ९।००

वि.सं.२०७३ जेठ ३० आइतवार १२:४० मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...