back
NMB ad

कुमारी क्यापिटलले डाक्यो साधारणसभा, हकप्रद सेयर जारी गर्ने

Kumari bank ad

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको वार्षिक साधारणसभाका लागि मिति तय गरेको छ । क्यापिटलले भदौ २१ गते तेस्रो वार्षिक साधारणभा गर्ने भएको हो ।

गत साउन २८ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार उक्त सभा गर्ने भएको हो । सभामा संचालक समितिबाट सिफारिस गरे बमोजिम कम्पनीको चुक्तपुँजीको एक सेयर बराबर एक (१ः१) को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्तावमा छलफल हुनेछ ।

सभाले हकप्रद सेयर अनुसार कम्पनीको जारी पुँजी तथा चुक्तापुँजी वृद्धि हने भएकाले उक्त हदसम्म कम्पनीको जारी तथा चुक्तापुँजी कायम हुने गरि प्रबन्धपत्रको दफ ६(ख) र ६ (ग) संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

 

वि.सं.२०७८ भदौ ८ मंगलवार १०:२८ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...