back
NMB ad

५० हजार कित्ता सेयर बिक्री गर्दै सनराइज बैंक: न्युनतम मूल्य १८५ रुपैयाँ, कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । सनराइज बैंकले आजदेखि संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकको संस्थापक सेयरधनी जोतिकुमार बेगानीको नाममा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर यसअघि साउन २२ गतेका दिन राजधानी दैनिकमा प्रकाशित भईसकेकोमा बेगानले न्युनतम मूल्य संशोधन गरी लिखित निवेदन दिएपछि राष्ट्रबैंकको निदेशन अनुसार सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयरको न्युनतम मूल्य १८५ रुपैयाँ तोकिएको छ । यसअघि १६५ रुपैयाँ निर्धारण गरिएइको थियो । उक्त सेयर खरिद गर्न चाहाने इच्छुक संस्थापकहरुले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट निवेदन प्राप्त नभएमा प्रचलित व्यवस्था अनसार गैर संस्थापकहरु बिक्री गर्न सकिने बैंकले जनाएको छ ।

वि.सं.२०७८ भदौ १० बिहीवार ११:४६ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...