back
NMB ad

खुल्यो एनबी इन्सुरेन्सको सेयर, आधा घण्टामै ३ लाख कित्ता बिक्री !

Kumari bank ad

काठमाण्डौं । एनबी इन्सुरेन्सको सेयर कारोवार आज सोमवारबाट खुलेको छ भने पहिलो आधा घण्टामा नै तीन लाख कित्ता सेयर बिक्री भइसकेको सेयर बजार स्रोतले जनाएकोछ ।

कम्पनीमा वित्तीय गडबढी पाइएपछि बीमा समितिले एनबी इन्सुरेन्सको कारोवार रोकेको थियो। कारोबार रोकिएसँगै यसको सेयर कारोवार समेत रोकिएको थियो। कम्पनीको स्वामित्व नयाँ व्यवस्थापनले लिएपछि एनबीको बीमा कारोवार खुलेको थियो। नयाँ व्यवस्थापनले हकप्रदबाट कम्पनीको चुक्ता पुँजी वृद्धि गरिसकेको छ भने सेयर कारोवारका लागि डिम्याट प्रक्रिया अघि बढाएको थियो।

नेपाल स्टक एक्सचेञ्जले बीमा समितिको पत्र तथा सिडिएससिको तर्फबाट डिम्याटको सन्तोषजनक रिपोर्ट आएपछि कारोवार खुल्ने निर्णयमा पुगेको हो।

३१ जेठ २०७३, ११।००

वि.सं.२०७३ जेठ ३१ सोमवार १२:४३ मा प्रकाशित

You can share this post!

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...