सुनसरीको हरिनगर गाउँपालिकास्थित नेपाल–भारत छुट्याउने १९१/४ ९डब्लुपी–१८० नंको सानो सीमास्तम्भ । सुनसरीमा नेपाल–भारत सीमा छुट्ट्याउने ३१ […]
अरुणपारिको नामले परिचित सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ मा पर्ने सङ्खुवा खोलामा स्थानीयवासीले निर्माण गरेको काठेपुल । पक्की […]
ताप्लेजुङको मैवाखोला गाउँपालिका साँघुको रमिते डाँडास्थित ‘रमिते भ्यू पोइन्ट’ । पर्यटकलाई दृश्यावलोकनका लागि सहज बनाउन गाउँपालिकाले […]
तमानखोला गाउँपालिका–३ तमान गाउँका स्थानीयवासी बसाइँसराइ गरेर अन्तै गएपछि खण्डहर बनेको घर । बागलुङमा पछिल्लो समय […]
बिं.स.२०४८ सालदेखि बन्द अवस्थामा रहेको सुनसरीको हरिनगर गाउँपालिकास्थित घुस्की छोटी भन्सार कार्यालय । लामो समयदेखि कार्यालय […]
म्याग्दीको बेनी नगरपालिका (४ तातोपानी पारी गएरातीको वर्षाका कारण सडक माथिबाट आएको लेदोले सडक अवरुद्ध भएपछि […]
कञ्चनपुरस्थित महाकाली नदीमा नदीजन्य पदार्थ ढुवानीका लागि लामबद्ध ट्रयाक्टर । नदीबाट उत्खनन गरेर टिप्पर तथा ट्रयाक्टरमा […]
तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित सहकारी पसलमा मल लिन लामबद्ध किसान । लामो समयदेखि मलको अभाव रहेकामा […]
सोमबार राति आएको हावाहुरी र असिनापानीले सुर्खेतको पञ्चपुरी नगरपालिका–८ विभिन्न स्थानमा भौतिक संरचनामा पुर्याएको क्षति । […]