Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

भिडियो
  • उपत्यकामा हावाहुरी : युवती… Mar 28, 2016 Arthatantra
    काठमाण्डौं । सोमबार अचानक आएको हावाहुरीले राजधानीको जनजीवन प्रभावित भएको छ। ठूलो हावाहुरीले राजधानीमा धूलो र सामान उड्दा मानिसहरुलाई सडकमा हिँडडुल गर्न अप्ठेरो भएको थियो। राजधानीको बालाजुमा हावाहुरीका कारण खसेको जस्तापाताले लागेर एक युवति गभ्मीर घाइते भएकी छिन्। त्रिभुवन विमास्थलको उडान समेत हावाहुरीले प्रभावित तुल्याएको छ। त्यस्तै सम्पूर्ण सेवा अबरुद्ध गरेको त्रिभुवन विमानस्थलको सेवा अहिले सुचारु भएको छ । हावाहुरीले गर्दा ...
  • यसकारण अर्बपति बनें : बिनो… Mar 5, 2016 Arthatantra
    फोब्र्सले विश्वका अर्बपतिको सूची सार्वजनिक गर्दा मेरोबारेमा एउटा टिप्पणी लेखेको छ-विनोद हु नेभर वेन्ट युनिभर्सिटी, रिमेन्स नेपाल वन्ली बिलिनियर (विनोद जो कहिल्यै विश्वविद्यालय गएनन्, जो नेपालका खर्बपती हुन्)। तपाईंहरूले जस्तै गाउनमा सजिएर मैले उच्च शिक्षा पूरा गरेको प्रमाण-पत्र लिन पाइनँ। सायद, फोब्र्सले यही कुरा दोहोर्‍याएर मलाई दीक्षान्त समारोहको महत्त्व सम्झाइरहेको होला। तपाईंहरूका अगाडि उभिइरहँदा मलाई महसुस भएको छ- मेरो जीवनमा बाँकी ...
  • दलका कार्यकताले पार्टीको मात्र नारा लाए, देशको नारा हामीले लगायौं ‘नेप… Mar 1, 2016 Arthatantra
    काठमाडौं । छोटो समयमै गायन क्षेत्रमा छुट्टै परिचय बनाएका गायक सविन लामाले आफ्नो नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘नेपाल जिन्दाबाद…’ बोलको गीतलाई उनले म्युजिक भिडियोमा ल्याएका हुन् । लामाले केही समयअघि मात्र उनले ‘हे गोरी’ को एक भिडियो रिलिज गरेका थिए । लामाको पहिलो एल्बम ‘सानो पाईला’मा समावेश ६ वटा गीत मध्ये यी दुई गीतको भिडियो युटुभमार्फत सार्वजनिक गरेका हुन् ...
  • चन्द्रागिरिमा केबुलकार ए… Jan 7, 2016 Arthatantra
    काठमाडौं: काठमाडौं उपत्यकावासीको काठमाडौंवरपर नै केबुलकार चढ्ने रहर अब चाँडै पूरा हुने भएको छ। काठमाडौं फनपार्क प्रालिले चन्द्रागिरि डाँडामा पुग्नेगरी निर्माण थालेको केबुलकारको काम ९० प्रतिशत पूरा भएको छ। भ्यु टावर, मन्दिर, रिसोर्ट बनाउने काम चलिरहेको छ भने केबुलकारको केबुल तान्‍ने काममात्र बाँकी छ। आवश्यक सम्पूर्ण सामग्री उपलब्ध भइसकेकाले माघको अन्त्यसम्ममा सबै काम सकी केबुलकार सञ्चालनमा आउने जनाइएको छ।समुद्री सतहबाट दुई हजार ...
  • मधेसी मोर्चाको हुलाकी राज… Oct 1, 2015 Arthatantra
    संयुक्त लोकातान्त्रिक मधेसी मोर्चाले बिहिवार महोतरी जिल्लामा पर्ने हुलाकी राजमार्गमा मानव हाते साङलो निर्माण गरी विरोध प्रदर्शन गरेका छन्। मधेश आन्दोलनको ४८ औ दिनमा  मधेसी मोर्चाले महोत्तरी जिल्लाको पूर्वमा जलेश्वरदेखि एकडारा,मनरा,सम्सी, खैरबन्नी, रघुनाथपुर,भ्रमरपुरा,बदिया बन्चौरी, रतौली,पडौल,बलवा, खैरबन्नी, रघुनाथपुर हर्दि नदी सम्मको ३८.४७ किलोमीटर हुलाकी राजमार्गमा मानव हाते साँङलो निर्माण गरी विरोध प्रदर्शन गरेको हो। मधेश जनताको अधिकार र पहिचान स्थापित गर्न दबाबस्वरुप ...
  • खेलकुद मन्त्री पुरूषोत्त… Oct 1, 2015 Arthatantra
    नेकपा एमालेबाट सरकारमा सहभागी भएका खेलकुद मन्त्री पुरूषोत्तम पौडेलले पदबाट राजीनामा दिएका छन्। मन्त्रीले आज राजीनामा दिएका हुन्।  यस्तै उर्जामन्त्री राधा ज्ञवालीलाई पनि प्रधानमन्त्री सुशिल कोइरालाले अख्तियारले कारबाीह गर्ने भएकाले एमाले अध्यक्ष केपी ओलीलाई मन्त्री फिर्ता बोलाउन आग्रह गरेका थिए।
  • रूपैडिया नाकाबाट १० ट्यां… Oct 1, 2015 Arthatantra
    रूपैडिया नाकाबाट १० ट्यांकर डिजेल नेपाल भित्रीएको छ। बिहिबार केही समय अघि रूपैडिया नाकाबाट १० ट्यांकर डिजेल र ८ ट्रक खाद्यान्न बोकेका ट्रक नेपाल भित्रिएका छन्। यस्तै १५ वटा पेट्रोल, १८ वटा डिजेल र १९ वटा ग्यास बुलेट पनि नेपाल भित्रने तयारीमा रहेका छन्।
  • गरीव तथा दलितका लागि घर बन… Oct 1, 2015 Arthatantra
    काठमाडौं । गरीव तथा दलितका लागि घर निर्माण गरिदिन पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टर नेपाल आउने भएका छन् । गत अगष्टमा शरीरमा क्यान्सर भएको प्रमाणित भएका ९० वर्षीय कार्टर स्वयंसेवी सहित घर निर्माण गरिदिन नोभेम्बरमा नेपाल आउन लागेका हुन् । आफुलाई मस्तिष्क क्यान्सर भएको पत्ता लागेको भएपनि आफू नेपालको निर्धारित भ्रमणमा जान पाउने कुरामा आशावादी रहेको उनले बताएका छन् । म साँच्ची ...
  • गौर भन्सारमा धर्ना बसेका म… Oct 1, 2015 Arthatantra
    १४ असोज, गौर । गौर भन्सार नाकामा धर्ना बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र राष्ट्रिय मुस्लीम संघर्ष गठबन्धनको टोलीलाई भारतको एक संस्थाले खानेकुरा सहयोग गरेको छ । विहीबार आठौं दिन तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादवको नेतृत्वमा मोर्चाका कार्यकर्ताहरु धर्नामा बसेका छन् । सीमावर्ती भारतीय बजार बजार बैरगनियाको जय श्रीराम सेवा संस्थाले यादव नेतृत्वको अनसनकारीलाई स्याउ, केरालगायतका फलफूल र पानी, ...
  • राजदूत उपाध्याय भन्छन्- श्… Oct 1, 2015 Arthatantra
    १४ असोज, काठमाडौं । नेपाल र भारतबीच तनाव चुलिएका बेला भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय भने फुर्सदले काठमाडौंमा डुलिरहेका छन् । पाँचदिनदेखि नेपालमै रहेका उनलाई अनलाइनखबरले सोध्यो, तपाईं त यतिबेला दिल्लीमा बसेर कुटनीतिक लविङ गरिरहेको हुनुपर्ने, काठमाडौंमा के गर्दै हुनुहुन्छ ? राजदूत उपाध्यायले जवाफ दिए, ‘मेरो घरमा श्राद्ध थियो । श्राद्ध सकेर भोलि फर्किंदैछु ।’ दुई दिनअघि भारतीय राजदूत रञ्जित ...

[aas_zone zone_id=”6988″]