Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

राजनीति
  • हेर्नुहोस कुन कुन नगरपालि… May 25, 2017 Arthatantra
    काँकडभिट्टा । नेकपा (एमाले)ले झापाका अधिकांश नगरपालिका तथा गाउँपालिकाको प्रमुख तथा उपप्रमुख पदका उम्मेदवार चयन गरिसकेको छ । सुनसरीको इटहरीमा बसेको एमालेको प्रदेश कमिटीको बैठकले १० वटा नगरपालिका र पाँच वटा गाउँपालिका रहेको झापाको दमक नगरपालिका, भद्रपुर नगरपालिका, अर्जुनधारा नगरपालिका, बुद्धशान्ति नगरपालिका, कमल नगरपालिका, केचनाकवल गाउँपालिका र झापा गाउँपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवार चयन गरेको हो । दमक नगरपालिकाको प्रमुखमा रोमनाथ ...
  • प्रधानमन्त्री पुष्पकमल द… May 24, 2017 Arthatantra
    काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएका छन् । बुधबार देशबासीका नाममा सम्बोधन गर्दै प्रचण्डले राजीनामाको घोषणा गरे । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् । २०७३ साउन १९ गते संसदमा ३ सय ६३ को बहुमत प्राप्त गरी दाहाल दोस्रोपटक मुलुकको ३९औं प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका थिए । उनी २०६५ ...
  • काठमाडौंमा १३ हजार मतले एम… May 24, 2017 Arthatantra
    काठमाडौँ । काठमाडौँ महानगरपालिकामा एक लाख ३२ हजार ८८६ मतगणना गर्दा नेकपा (एमाले)ले ४४ हजार ३२१ मत प्राप्त गरी आफ्नो अग्रता कायम गरेको छ । अहिलेसम्मको मतगणना हेर्दा कामपामा नेकपा (एमाले)का उम्मेदवार विद्यासुन्दर शाक्यले ४४ हजार ३२१ मत प्राप्त गरी अग्रस्थानमा छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार राजुराज जोशीले ३० हजार ९७० मत प्राप्त गरेका छन् । त्यस्तै, विवेकशील पार्टीकी ...
  • बर्दिया काँग्रेसले दियो य… May 24, 2017 Arthatantra
    गुलरिया । यही जेठ ३१ हुने स्थानीय तहको निर्वाचनअन्तर्गत गुलरिया नगरपालिकाको वडा सदस्यमा नेपाली काँग्रेस बर्दियाले दुईजना पत्रकारलाई उम्मेदवारमा छनौट गरेको छ । वडा तथा नगर कार्यसमितिबाट वडा सदस्यमा सिफारिस भइआएका नेपाल प्रेस युनियन बर्दियाका अध्यक्ष विनयराज भण्डारी र नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय उपाध्यक्ष युवराज श्रेष्ठलाई क्षेत्रीय कार्यसमितिले पनि अनुमोदन गरी उम्मेदवार बनाउने निर्णय गरेको हो । नेपाली काँग्रेसले भण्डारीलाई गुलरिया नगरपालिका–७ ...
  • सत्ता परिवर्तनको हतार नगर… May 23, 2017 Arthatantra
    काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दोस्रो चरणको स्थानीय तहको निर्वाचन नभएसम्म सत्ता परिवर्तनको हतार नगर्न सत्तागठबन्धन दललाई आग्रह गरेका छन् । आज यहाँ आयोजित पत्रकार भेटघाटमा ओलीले निर्वाचन गराउने, नीति कार्यक्रम र बजेट ल्याउने कामहरु छाडेर नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)लाई सरकार लिन र छाड्नका लागि देखिएको हतारोले निर्वाचन प्रभावित हुन सक्नेतर्फ गम्भीर हुन आग्रह गरे । अध्यक्ष ...
  • बाबुरामले भने ‘सत्ताका ला… May 23, 2017 Arthatantra
    भीमदत्तनगर, ९ जेठ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा ठूला राजनीतिक दलको चुनावी तालमेल सत्ताको खेलका लागि भएको टिप्पणी गरेका छन् । आज बिहान नेपाल पत्रकार महासङ्घ कञ्चनपुरले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक डा भट्टराईले निर्वाचनमा काँग्रेस– माओवादी केन्द्र तथा एमाले– राप्रपाबीच भएको तालमेल कुर्सीका लागि भएको आरोप लगाए ।
  • एका एक किन गर्दै छन् प्रधा… May 23, 2017 Arthatantra
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थापिका–संसद्को आजको बैठकमा विशेष सम्बोधन गर्ने भएका छन् । अपराह्न १३ः०० बजे संसद् बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले राससलाई जानकारी दिए । स्रोतका अनुसार सम्बोधन लगत्तै प्रधानिमन्त्रीले राजीनामा दिने छन् । नेकपा माओवादी केन्द्रको बैठबाटै प्रधानमन्त्रीको राजीनामा अनुमोदन गरेको खबर बाहिरिएसंगै प्रधानमन्त्रीको सम्बोधन हुने भएको हो । स्थानीय तहको पहिलो चरणको ...
  • किन हुँदै छ विराटनगरमा आज … May 23, 2017 Arthatantra
    विराटनगर । विराटनगर महानगरपालिका बनेपछि स्थानीय हर्षित भएका छन् । नेपाल सरकारको मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले विराटनगर उपमहानगरपालिकाको स्तरोन्नति गरी महानगरपालिकामा परिणत गरेको निर्णय गरेपछि स्थानीय हर्षित भएका हुन् । लामो इतिहास बोकेको विराटनगर महानगरपालिका बनाउनका लागि विभिन्न राजनीतिक दलका नेता, सांसद, व्यापारिक सङ्घ सङ्गठन, सामाजिक संस्था लामो समयदेखि प्रयासरत रहेका कारण पुरानो नगरी विराटनगर महानगरपालिका बनेको हो । दुई लाख १४ ...
  • शुरु भयो स्थानीय सरकार गठनको प्रक्रिया, यसरी बन्दै छ गाउँ/नगर कार्यपाल… May 23, 2017 Arthatantra
    काठमाडौं । निर्वाचन आयोगले पहिलो चरण चुनावको परिणाम आइसकेका गाउँपालिका र नगरपालिकाको कार्यपालिकालाई पूर्णता दिने प्रक्रिया सुरु गरेको छ । संविधानले स्थानीय तहको कार्यकारिणी अधिकार गाउँ कार्यपालिका वा नगर कार्यपालिकालाई तोकेको छ । गाउँ/नगर कार्यपालिकामा अध्यक्ष/प्रमुख, उपाध्यक्ष/उपप्रमुख र वडाध्यक्ष रहनेछन् । संविधानले त्यसबाहेक महिला र दलित वा अल्पसंख्यक समुदायबाट गाउँ/नगरको कार्यपालिकामा प्रतिनिधित्वको बाध्यकारी व्यवस्था गरेको छ । पहिलो चरणमा निर्वाचन भएको ...
  • सरकारले बढाइसक्यो, ओली भन्… May 22, 2017 Arthatantra
    भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनावको मुखमा आएर सरकारले स्थानीय तहको सङ्ख्या थप्न खोजे पनि सफल नहुने बताएका छन् । आजै सरकारले तराइमा २४ स्थानीय तह थप्ने प्रस्ताव तयार परेको छ । सूर्यविनायक नगरपालिकाको लागि एमालेबाट निर्वाचित नगरप्रमुख, उपप्रमुख वडा अध्यक्षहरु एवम् सदस्यका लागि आज कटुञ्जेमा आयोजित बधाइ एवम् शुभकामना कार्यक्रममा ओलीले स्थानीय तहको सङ्ख्या अब थप हुन नसक्ने बताएका ...

[aas_zone zone_id=”6984″]