Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

राजनीति
  • स्थानीय निकाय निर्वाचन गर… Dec 14, 2016 Arthatantra
    ललितपुर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पुरानै संरचनामा आधारित भएर स्थानीय निकायको निर्वाचन गराउन तीन ठूला राजनीतिक दलबीच सहमति भएको बताएका छन् । नेपाल तरुण दल केन्द्रीय समितिद्वारा काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित नवनिर्वाचित तरुण दलका पदाधिकारीका लागि राखिएको प्रतिज्ञासभालाई सम्बोधन गर्दैै उनले संविधान कार्यान्वयनको सिलसिलामा पुरानै संरचनामा भए पनि स्थानीय निकायको निर्वाचन गराउन बाध्यता रहेको बताए । देश सङ्घीयतामा ...
  • नायिका रेखा थापाले आमासँग… Dec 12, 2016 Arthatantra
    काठमाण्डौं । अभिनेत्री रेखा थापा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेकी छन् । सोमबार बिहान काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष थापाले टीका लगाएर अभिनेत्री रेखालाई पार्टी प्रवेश गराएका हुन् । उनीसँगै उनकी आमा सरस्वती थापा पनि राप्रपा प्रवेश गरेकी छन् । पार्टी प्रवेशसँगै कमल थापाले दुवैलाई स्वागत गरेका थिए । रेखा २०७० साल जेठ ४ गते एमाले नेतृ उर्मिला ...
  • राष्ट्रपतिः ह्याप्पी बर्थडे टू यू ! सबैलाई समेटेर चुनावको तयारी गर्न प… Dec 11, 2016 Arthatantra
      काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सबै पक्षलाई समेटेर चुनावको तयारी गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेकी छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज भएको भेटमा प्रधानमन्त्रीले समसामयिक राजनीतिक विषयका बारेमा राष्ट्रपतिलाई जानकारी गराएका राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले बताए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्रीले आफ्नो नियमित कार्यक्रमअन्तर्गत राष्ट्रपतिलाई भेटी सबै पक्षलाई समेटेर अघि बढ्न आफू प्रयास रहेको जानकारी दिँदै त्यसकै ...
  • अब एमालेको सदस्यताका लागि पनि लिखित परीक्षा,आईतबार ४ सयभन्दा बढि परिक्… Dec 11, 2016 Arthatantra
    चितवन । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमाललेले सदस्यताका लागि परीक्षा लिने व्यवस्था गरेको भन्दै यसको सुरुआत चितवनबाट हुन लागेको जानकारी दिएकी छिन् । नेकपा एमाले चितवनले भरतपुरस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएकी हुन् । चितवनमा आइतबार एमालेले पार्टी सदस्यताका लागि परीक्षा लिने भएको छ । कम्युनिष्ट पार्टीको न्यूनतम विचारधारा र सिद्धान्त बुझेका मान्छे पार्टीमा ...
  • संसदले ग¥यो राष्ट्रपतिबिर… Dec 9, 2016 Arthatantra
    काठमाण्डौं । दक्षिण कोरियाको संसदले भ्रष्टाचारको आरोप लागेकी राष्ट्रपति पार्क गियुन हायविरुद्ध महाअभियोग प्रस्ताव पास गरेको छ । प्रस्ताव पास भएसँगै गियुन पदमुक्त भएकी छन् । अब तत्कालका लागि राष्ट्रपतिको कार्यभार पनि प्रधानमन्त्री हुवान कियो आनले सम्हाल्नेछन् । संसदमा भएको मतदानमा २३४ ले महाअभियोगको पक्षमा मत दिएका छन् । ५६ भोट मात्र विपक्षमा परेपछि पार्ककै पार्टीका केही सांसदले समेत महाअभियोगको पक्षमा ...
  • कति छ प्रधानमन्त्रीको सम्… Dec 8, 2016 Arthatantra
    काठमाण्डौं । हरेक प्रधानमन्त्रीले पदमा बहाल गरेको १५ दिनभित्रै सम्पत्ति सार्वजनिक गर्ने प्रचलनलाई अस्वीकार गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको विवरण गोप्य नै राखिरहेका छन् । कानूननतः पदमा बहाल रहेको ६० दिनभित्रैमा सम्पत्ति विवरण जनसमक्ष सार्वजनिक गर्नुपर्नेमा प्रचण्ड प्रधानमन्त्री बनेको ४ महिना पुगेको छ । गणतन्त्र स्थापना पछिका बर्षहरुमा प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण वेबसाइटबाट समेत ...
  • पोखरामा बाबुराम माथि सञ्ज… Dec 8, 2016 Arthatantra
    नयाँँ शक्तिती पार्टीका संयोजक डा. बाबुराम भट्टराई माथि पोखरामा जुत्ता प्रहार भएको छ भर्खरै । भटराई सहभागी एक कार्यक्रममा जुत्ता हान्ने सञ्जीव भट्टराई हुन् । जुत्ता प्रहार गर्ने सञ्जीव भट्टराई पक्राउलाई प्रहरीले पक्राउ गरेको छ । पृथ्वीनारायण क्याम्पसमा नयाँ शक्ति विद्यार्थी युनियनले नवआगन्तुक विद्यार्थीको स्वागतमा बिहीबार भएको कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईलाई कालो झण्डा देखाउँदै जुत्ता प्रहार भएको हो । जुत्ता प्रहार गर्ने कैलाली ...
  • कांग्रेस महामन्त्री डा. कोईराला भन्छन्,संबिधान संशोधन प्रस्ताव फिर्ता … Dec 6, 2016 Arthatantra
    चितवन । नेपाली कांँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले ५ नं प्रदेशलाई पहाड र तराईमा छुट्याउन नहुने बताएका छन् । चार दिनको भारत भ्रमणपछि नवलपरासीको एक कार्यक्रमलाई सम्बोधन गरेर काठमाडौँ फर्किने क्रममा पत्रकारसँग कुरा गर्दै उनले पार्टीको बैठकले यसबारे निर्णय नगरेको र छलफल भएको जानकारी पनि नभएको स्पष्ट गरे । “जनभावना विपरीत सीमाङ्कन परिवर्तन हुन सक्दैन” उनले भने, “पहाड र तराई छुट्याउन ...
  • जसका लागि २४४ समर्थकले आत्… Dec 6, 2016 Arthatantra
    नयाँ दिल्ली । भारत तमिलनाडुकी मुख्यमन्त्री जयललिताको गएराति निधन भएको छ । ६८ वर्षिया जयललितालाई हृदयघात भएपछि आईतबार चेन्नईस्थित एपोलो अस्पताल भर्ना गरिएको थियो। स्थानीय समयअनुसार सोमबार राति साढे ११ बजे उनको निधन भएको एपोलो अस्पतालले पुष्टि गरेको छ। आफ्ना समर्थकमाझमा अम्माको नामले परिचित जयललिताले चार पटकसम्म तमिलनाडुमा मुख्य मन्त्री भइसकेकी थिइन्। सन् २०१४ मा जब जयललिता धेरै सम्पत्ति जोडेको अभियोगमा ...
  • २२ दिनपछि १२ बुँदै सम्झौतामा हस्ताक्षर गर्दै १०औं अनशन तोडे डाक्टर कोस… Dec 4, 2016 Arthatantra
    काठमाण्डौं । वरिष्ठ चिकित्सक गोविन्द केसी र सरकारी वार्ता टोलीका प्रतिनिधिबीच शनिबार राति भएको १२ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आज आइतबार बिहान ११ बजे डा केसीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यससँगै वरिष्ठ चिकित्सक केसीले २२ दिनदेखि जारी सत्याग्रह तोडेका छन् । त्रिवि शिक्षण अस्पतालको गणेशमानसिंह भवन प्राङ्गणमा निस्किएर जुस पिउने योजना भए पनि स्वास्थ्यअवस्था कमजोर रहेका केसी निस्किन ...

[aas_zone zone_id=”6984″]