Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

राजनीति
  • पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई हङकङ अध्यागमनमा एक घण्टा नियन्त्रम… Oct 29, 2016 Arthatantra
    काठमाडौ । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हङकङ अध्यागमनले शनिबार एक घण्टा नियन्त्रणमा लिएर छाडेको छ । चीनको ग्वान्झाओमा सिल्करोड सम्बन्धी सेमिनारमा मन्तव्य दिएर शनिबार नेपाली महावाणिज्य दूताबासले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न हङकङ छिर्ने क्रममा पत्नी हिसिला यमी र सल्लाहकार विश्वद्वीप पाण्डेसहित भट्टराई हङकङ अध्यागमनको नियन्त्रणमा परेका हुन् । ग्वान्झाओबाट रेलमा सेन्झेन हुँदै हङकङ आउन लाग्दा अध्यागमनमा ...
  • प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्छः महासचिव पोखर… Oct 29, 2016 Arthatantra
    काठमाडौ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने बताएका छन् । एमाले काठमाडौँ– ४ नम्बर वडा कमिटीले आयोजना गरेको चियापान कार्याक्रममा उनले संविधानमा शासकीय स्वरुप र निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्नेमा जोड दिएका छन् । सरकार बदल्ने र भत्काउने फोहोरी खेल बढेकाले अब मुलुक बनाउन प्रत्यक्ष कार्यकारीका लागि एमालेले पहल गर्ने उनको ...
  • भारतीयलाई छिर्न नदिने गरि … Oct 29, 2016 Arthatantra
    झापा। भारतबाट आउने जङ्गली हात्तीको प्रवेश रोक्न उत्तरी झापामा १८ किलोमिटर लामो सौर्य विद्युतीय तारबार लगाइएको छ । उक्त सौर्य तारबारको वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले उद्घाटन गरेका छन् । विश्व बैंकको सहयोगमा रु एक करोड २० लाखको लागतमा बाहुनडाँगी गाविसको पूर्वी भागमा मेची नदी नजिक सौर्य विद्युतीय तारबार निर्माण गरिएको हो । विसं २०७१ माघ २३ गते तत्कालीन वन तथा ...
  • आन्दोलनको धम्कीले संविधा… Oct 29, 2016 Arthatantra
    मोरङ। नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले आन्दोलनको धम्कीले संविधान संशोधन हुन नसक्ने बताएका छन् । विराटनगरमा पत्रकारहरुकसँग कुरा गर्दै नेता गौतमले सडकबाट नभई संसद्बाट संविधान संशोधन हुने भएकाले मधेसी मोर्चाले आन्दोलन र धम्कीका कुरा छाड्नुपर्ने बताए । संविधान संशोधनका विषयमा आफ्नो पार्टीसँग अहिलेसम्म कुनै सल्लाह नभएको भन्दै उनले  संविधान संशोधन गर्न दुई तिहाइ बहुमत चाहिएकाले एमालेलाई पाखा लगाएर दुई तिहाइ बहुमत पु¥याउने ...
  • महाअभियोग प्रस्तावलाई संविधान संशोधनसँग सौदावाजी मान्य छैन: शंकर पोखरे… Oct 27, 2016 Arthatantra
    काठमाडौ । नेकपा एमालेका नेता शंकर पोखरेलले संविधान संशोलाई सौदावाजीको रुपमा अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावलाई लिईए आफ्नो पार्टीले कुनै हालतमा नमान्ने स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले भने,‘संविधान कार्यान्वयन राष्ट्रिय एजेण्डा हो, तर संविधान संशोधनको लागि महाअभियोग प्रस्तावलाई शर्त बनाईन्छ भने हामी कुनै हालतमा मान्दैनौं ।’ उनले लोकमानविरुद्धको महाअभियोग ...
  • पूर्वप्रधानमन्त्री प्रचण्ड र वर्तमान प्रधानमन्त्री प्रचण्डको शिक्षामा&… Oct 25, 2016 Arthatantra
    काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले ७५ वटै जिल्लामा कम्तीमा एउटा सरकारी क्याम्पस खोल्ने तयारी भएको बताएका छन् । कञ्चनपुरको पुनर्वासमा कृषि क्याम्पस स्थापनाका लागि प्रधानमन्त्रीसँग ज्ञापनपत्र पेस गर्न मंगलबार पुगेको सर्वपक्षीय प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले शिक्षा क्षेत्रमा केही गुणात्मक काम गर्न सरकार लागिरहेको पनि उल्लेख गर्दै भने, “अघिल्लोपटक प्रधानमन्त्री हुँदा मेरो नेतृत्वमा देशका विभिन्न भागमा विश्वविद्यालय स्थापनाको काम अगाडि बढ्यो । ...
  • लोकमान प्रकरण काँग्रेसकै … Oct 24, 2016 Arthatantra
    काठमाडौं, ८ कार्तिक । उर्जामन्त्री जनार्दन शर्माले अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध आफ्नो दलले एमालेसँग मिलेर महाअभियोग प्रस्ताव ल्याएपनि काँग्रेस–नेकपा माओवादी केन्द्रवीचको वर्तमान गठबन्धन कुनै हालतमा नटुट्ने दाबी गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री शर्माले महाअभियोग प्रस्ताव वर्तमान काँग्रेस–माओवादी गठबन्धन टुटाउनको लागि नल्याईएको समेत दाबी गरे । उनले अघि भने,‘गठबन्धन तोडिन लाग्यो भन्ने हल्ला चलाईएको ...
  • किन पुगे मन्त्री धितोपत्र … Oct 24, 2016 Arthatantra
    काठमाण्डौं । अर्थ सचिव सहित उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा नेपाल धितोपत्र बोर्डको निरिक्षण गरेका छन् । हिजो आइतबार बोर्ड पुगेका अर्थमन्त्री महराले जुनसुकै राजनैतिक व्यवस्थामा पुँजीबजार विना अर्थतन्त्रको विकास हुन नसक्ने भन्दै धितोपत्र बजारलाई आफ्नो क्षमता विकास गर्दै लगानीकर्ताको विश्वास बढाउने गरी काम गर्न निर्देशन दिएका छन् । मन्त्री महराले वर्तमान नेतृत्व बोर्डको संस्थागत क्षमता तथा प्रभावकारिता बढाउन सकारात्मक रहेको बताउदै ...
  • लोकमानलाई महाअभियोगबाट ह… Oct 23, 2016 Arthatantra
    काठमाडौ । सत्तारुढ माओवादी केन्द्रले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोगबाट हटाउने औपचारिक निर्णय गरेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा आइतबार बिहान बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले अख्तियार प्रमुख कार्कीलाई महाअभियोगबाट हटाउने औचापरिक निर्णय लिएको हो । बैठकबारे जानकारी दिंदै माओवादी केन्द्रका नेता अग्नि सापकोटाले भने, ‘हाम्रा अध्यक्षले महाअभियोग प्रस्तावलाई निष्कर्षमा पुर्‍याउन निर्देशन दिनुभएको छ ।’ यसअघि माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर ...
  • लोकमानले पार्टीप्रति अरा… Oct 23, 2016 Arthatantra
    बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले राजनीतिक पार्टीमाथि अराजनीतिक काम गरेकाले महाअभियोग प्रस्तावको बाटो लिनुपरेको बताएका छन् । प्रेस चौतारी रुपन्देहीले मणिग्राममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गौतमले भने, “राजनीतिक पार्टीप्रति पूर्वाग्रही ढङ्गबाट संविधान र कानुन विपरीत प्रतिशोध साँध्ने षडयन्त्र गरेकाले कार्कीप्रति दलहरुको विश्वास डगमगाएको हो ।” गौतमले मुलुकमा अहिले संविधान असफल बनाउने ...

[aas_zone zone_id=”6984″]