back
NMB ad

सेयर बजारका प्राविधिक शब्द नजानेर समस्यामा हुनुहुन्छ ? नेप्सेले ल्यायोे एजुकेशनल वेवसाईट

Kumari bank ad

काठमाण्डौं । नेपाल स्टक एक्सचेन्जले एजुकेशनल वेबसाइट सुरु गरेको छ। नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरी पराजुलीले लगानीकर्तालाई पूँजीबजारका बिषयमा जानकारी दिनका लागि वेबसाइट सुरु गरिएको बताए।

यो वेबसाइटमा सेयर बजारका प्राबिधिक शब्द, धितोपत्र संग सम्बन्धित ऎन नियम र पूँजी बजारका उपकरणको बारेमा जानकारी दिईने छ । यसका लागि नेप्सेले ल्याएको साइट http://nepse.co:8080/nepse/ हो ।

पराजुलीका अनुसार धेरै लगानीकर्ताले हकप्रद सेयर, अग्राधिकार सेयर, चुक्ता पूँजी, जारी पूँजी लगाएतका बिषयमा जानकारी नभएर सेयर बजारमा लगानी गर्न समस्या परेको गुनासो गरेकाले नेप्सेले एजुकेशनल वेबसाइट बनाएको हो ।

वेबसाइटले लगानीकर्तालाई पूँजीबजारसँग सम्बन्धित बिषयको जानकारी दिने छ । अहिले वेबसाइट परिक्षणको क्रममा रहेको र भबिष्यमा पूँजी बजारमा बिषयको दिईने जानकारी बढाउदै जाने योजना रहेको नेप्सेले जनाएको छ ।

२० पुस २०७३, ११।००

वि.सं.२०७३ पुस २० बुधवार १३:०१ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...