Logo

गणेश पाण्डेको घरमा एक बोरा सुतली बम फेला

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–७ श्रीनाथकोटको पाण्डे गाउँस्थित गणेश पाण्डेको घरमा एक बोरा सुतली बम भेटिएको छ ।

बोरामा तारसहित शंकास्पद वस्तु देखेपछि स्थानीयले आज दिउँसो प्रहरीलाई खबर गरेका थिए । पूराना भाँडा गालेर मूर्ति बनाउने क्रममाः बोरामा फेला परेको सो बम नेपाली सेनाको टोलीले शुक्रबार निष्क्रिय बनाइने प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो (रासस)

प्रकाशित मिति ७ मंसिर २०७४

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com