Logo

बैंकमध्ये उच्च लाभांश नबिल बैंकको, वोनस र नगद गरेर ३४ प्रतिशत लाभांश दिँदै

काठमाडौं । अहिलेसम्म लाभांश घोषणा गरेका बैंकमध्ये नबिल बैंकको लाभांश सबैभन्दा बढी छ । एनएमबीले यसअघि नगद र वोनस सेयर गरेर ३० प्रतिशत दिने घोषणा गरेको थियो ।

त्यसलाई पनि उछिन्दै नबिल बैंकले ३४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद गरी कुल ३४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

२०७५ मंसिर १८ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com