back
NMB ad

शिखर सुजको समर सेल मेला सुरु, सोरुममा ७० प्रतिशतसम्म छुट

Kumari bank ad

काठमाडौं । शिखर सुजले राजधानीलगायत मुलुकका विभिन्न शहरमा रहेका सोरुममा समर सेल सुरु गरेको छ । समर सेलका अबसरमा शिखरका ११ वटा सोरुमबाट त्यस्तो छुट पाइने कम्पनीले जनाएको छ ।

शिखरका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंका अनुसार काठमाडौंको न्युरोडस्थित मनमाकना सोरुम ( खिचापोखरी सोरुम , पाटन सु हाउस, मंगलबजार, बानेश्वरस्थित बानेश्वर सु हाउस बौद्द सोरुम ,त्रिवेणी सु हाउस, साझा भवन भोटाहिटी ,कोशेली सु हाउस भोटाहिटी ,कीर्तिपुरस्थित कीर्तिपुर, हेटौंडा स्थित युनाइटेड सु हाउस, विराटनगरस्थित शिखर सोरुम र पोखराको सिद्धार्थ चोकस्थित शिखर सुको सोरु बाट ग्राहकले भारी छुटमा जुत्ताचप्पल पाउने छन् । मेलामा बच्चाको स्कुल जुत्ता ५ सय देखि ७ सय रुपैयाँमै उपलब्ध हुने छ । त्यस्तै स्पोर्टस र पार्टी सुज उपभोक्ताले छानीछानी १५०० रुपैयाँमै पाउने छन् ।

शिखरका प्रवन्ध निर्देशक प्रसाइुका अनुसार शिखरले समर सेलका अबसरमा ती सोरुममा हरेक जुत्ता छुटमा उपलब्ध गराउने छ । शिखरले पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कलेज र कर्मचारीको युनिफर्मका जुत्ता, बुटलगायत उत्पादन गर्दै आएको छ ।

२०७५ चैत ४ गते प्रकाशित

वि.सं.२०७५ चैत ४ सोमवार ०९:३७ मा प्रकाशित

You can share this post!

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४१

भरतपुर (चितवन), १४ वैशाख : भरतपुर भ्रमण वर्ष २०२४ को...

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२५

पाटन (ललितपुर), १४ वैशाख : काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री...

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२०

मथुरा (भारत), १४ वैशाख  भारतमा छ साता लामो चुनावी अभियान...

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:४५

प्रेमनारायण आचार्य अर्घाखाँची, १४ वैशाख : नौ वर्षअघिको कहालीलाग्दो घटना...

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...