Logo

धादिङमा खुल्यो ठुलो संख्यामा जागिर, यस्तो छ अवसर (सूचनासहित)

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले करार सेवामा कर्मचारी माग गरेको छ । प्राधिकरणले धादिङ जिल्लाको इकाई (भवन) मा विभन्न पदहरुका लागी कर्मचारी माग गरको हो ।

विषेश गरि प्राधिकरणले सामाजिक परिचालक र डकर्मिको माग गरेको छ । ईच्छृुक नेपालीले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सकिनेछ ।

यस्तो छ सुचना

 

२०७६ असोज ०२ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com