Logo

राष्ट्रिय युवा संघ नेपालले टुंग्यायो केन्द्रीय कमिटिमा ३३५ जनाको नाम (सूचि सहित)

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले ३३५ सदसिय केन्द्रीय कमिटिको नमावली सार्वजनिक गरेको छ । संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा संगठनात्मक एकता टुंगो लगाइएको जानकारी दिइएको हो । साथै पारित केन्द्रीय समितिको बैठक आगामी कात्तिक १८ र १९ गते काठमाडौंमा आयोजना गरिएको विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस राष्ट्रिय युवा संघ नेपालको विज्ञिप्ति

२०७६ असोज १८ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com