काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले ३३५ सदसिय केन्द्रीय कमिटिको नमावली सार्वजनिक गरेको छ । संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा संगठनात्मक एकता टुंगो लगाइएको जानकारी दिइएको हो । साथै पारित केन्द्रीय समितिको बैठक आगामी कात्तिक १८ र १९ गते काठमाडौंमा आयोजना गरिएको विज्ञप्तिमा उल्लेख छ ।
हेर्नुहोस राष्ट्रिय युवा संघ नेपालको विज्ञिप्ति
२०७६ असोज १८ गते प्रकाशित
वि.सं.२०७६ असोज १८ शनिवार ११:५० मा प्रकाशित