back
NMB ad

२७ वाणिज्य बैंकमध्ये १९ वटाले गरे लाभांश घोषणा, कस्को कति ? (सूचि सहित)

Kumari bank ad

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट हालसम्म २७ वाणिज्य बैंकमध्ये १९ वटाले लाभांशको घोषणा गरेका छन ।९ वटा बैंकले अहिलेसम्म लाभांशको घोषणा गरेका छैनन ।

लाभांश घोषणा गरेका बैंकहरुले यो वर्ष मेगा र स्टयान्र्डर्ड चार्टड बैंक र सिभिल बैंकले मात्रै नगद लाभांश दिएका छन । बाँकी बैंकहरुले भने बोनस र नगद नै दिएका छन ।

सेयर बजारमा गिरावट आइरहेको समयमा बैंकहरुले लगानीकर्तालाई बोनस दिँदा केही हदसम्म राहत महशुस हुने लगानीकर्ताको भनाई छ ।

सबै भन्दा बढी बोनस ग्लोबल आईएमई बैंकले दिएको छ भने बोनस र नगदसहित बढी लाभांश दिनेमा नबिल बैंक रहेको छ । नबिल बैंकले ३४ प्रतिशत लाभांश दिएको छ ।

हेर्नुहोस् सूचि

२०७६ कात्तिक २१ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २१ बिहीवार १५:४८ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...