Logo

२७ वाणिज्य बैंकमध्ये १९ वटाले गरे लाभांश घोषणा, कस्को कति ? (सूचि सहित)

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट हालसम्म २७ वाणिज्य बैंकमध्ये १९ वटाले लाभांशको घोषणा गरेका छन ।९ वटा बैंकले अहिलेसम्म लाभांशको घोषणा गरेका छैनन ।

लाभांश घोषणा गरेका बैंकहरुले यो वर्ष मेगा र स्टयान्र्डर्ड चार्टड बैंक र सिभिल बैंकले मात्रै नगद लाभांश दिएका छन । बाँकी बैंकहरुले भने बोनस र नगद नै दिएका छन ।

सेयर बजारमा गिरावट आइरहेको समयमा बैंकहरुले लगानीकर्तालाई बोनस दिँदा केही हदसम्म राहत महशुस हुने लगानीकर्ताको भनाई छ ।

सबै भन्दा बढी बोनस ग्लोबल आईएमई बैंकले दिएको छ भने बोनस र नगदसहित बढी लाभांश दिनेमा नबिल बैंक रहेको छ । नबिल बैंकले ३४ प्रतिशत लाभांश दिएको छ ।

हेर्नुहोस् सूचि

२०७६ कात्तिक २१ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com