back
NMB ad

विधेयकले शिक्षालाई गुणस्तरीय बनाउँछ– शिक्षामन्त्री

Kumari bank ad

भक्तपुर । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले संसद्ले केही दिन अगाडि पारित गरेको शिक्षा विधेयकले नेपालको शिक्षालाई गुणस्तरीय बनाउन सहयोग मिल्ने बताउनुभएको छ ।

भक्तपुरको सूर्यबिनायक नगरपालिका–११ काक्राबारीस्थित सरस्वती माविको स्वर्णजयन्ती कार्यक्रममा आज बोल्दै उहाँले शिक्षा विधेयकले शिक्षाको आम मुद्दालाई सम्बोधन गरी समग्र शिक्षाको परिवर्तनलाई टेवा पु¥याउने विश्वास व्यक्त गर्नु भयो ।

अब शिक्षालाई रोजगारीसँग जोड्नका लागि पारित शिक्षा विधेयकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने चर्चा गर्दै उहाँले शिक्षालाई अब प्रविधि र रोजगारीमैत्री बनाएर लैजान सरकार कटिवद्ध रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा भक्तपुरका निमित्त जिल्ला शिक्षा अधिकारी गोविन्दराज सेढाइँले सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउँदै लानसके सरकारको लक्ष्य पूरा हुने बताउँनु भयो ।

प्रकाशितः २०७३ जेठ २९

वि.सं.२०७३ जेठ २९ शनिवार १६:१२ मा प्रकाशित

You can share this post!

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०१

काठमाडौँ, १४ वैशाख : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...