back
NMB ad

कलेजका विद्यार्थीसँग मोःमोःउत्सव

Kumari bank ad

काठमाडौं । कोका–कोला नेपालको वार्षिक लोकप्रिय उत्सव कोका–कोला मोःमोःउत्सव उपभोक्तामाझ उत्साहपूर्ण ढङ्गले चलिरहेको छ । यस कोका–कोला मोःमोःउत्सवका लागि कलेजका विद्यार्थीहरु पनि निकै उत्साहित भएका छन् । टेक्सास् इन्टरनेशनल कलेज र गोल्डेनगेट इन्टरनेशनल कलेजका विद्याथीहरुले प्रियंका कार्की र आयुषमान देशराज जोशीसँग मोःमोः उत्सव मनाउने अवसर पाएका छन् ।

प्रियंका र आयुषमान कोक र मःमः पर्फेक्ट जोडी नारा सहितको मोःमोःउत्सवको रौनक बढाउन मित्रपार्क स्थीत टेक्सास् इन्टरनेशनल कलेज र राम मन्दिर मार्ग स्थीत गोल्डेनगेट इन्टरनेशनल कलेज पुगेका हुन् । टेक्सास् इन्टरनेशनल कलेज र गोल्डेनगेट इन्टरनेशनल कलेजमा प्रियंका र आयुषमानले विद्यार्थीहरुसँग बसेर विभिन्न परिकारको मःम र कोका–कोलाको स्वाद बढाएका छन् । उनीहरुले विद्यार्थीहरुसँग कोका–कोला र मःम खादै, फोटो र सेल्फी खिचेका छन् ।

कोका–कोला नेपालले लोकप्रिय पिय पदार्थ कोका–कोला र रुचाईएको खाना मःमःलाई एकसाथ ल्याएर ग्राहकहरुमा खुसीयाली बाड्न लगातार विगत ४ वर्षदेखि कोका–कोला मोःमोः उत्सव आयोजना गर्दै आएको छ । यस उत्सवलाई भव्य रुपमा सफल पार्न सेलिब्रेटीहरुले विभिन्न आउटलेट र होटलहरु भ्रमण गरिरहेका छन् । साथै यस वर्ष उनीहरु कलेजका विद्याथीहरुसँग मोःमोः उत्सव मनाउन विभिन्न कलेजहरुमा पनि भ्रमण गरिरहेका छन् । यो कलेजका विद्यार्थी साथै सेलिब्रेटीहरुका लागि पनि केहि फरक अनुभव बटुल्ने अवसर हो । कलेजका विद्याथीहरु पनि आयुषमान र प्रियंकासँग कोका–कोला र मःमः साट्न पाउदा निकै खुसी भएका थिए ।

२०७५ चैत २० गते प्रकाशित

वि.सं.२०७५ चैत २० बुधवार १०:३६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...