back
NMB ad

फेरि आयो विभिन्न जिल्लाको थप नयाँ करार सूचि (जिल्ला र नामसहित)

Kumari bank ad

काठमाडौं । शिक्षक सेवा आयोगले फेरि विभिन्न जिल्लाको करार सूचि सार्वजनिक गरेको छ । आयोगले एक सूचना जारी गर्दै थप चार जिल्लाका प्राथमिक तहका शिक्षकको करार सूचि सार्वजनिक गरेको हो ।

आयोगले आइतवार भक्तपुर, पाँचथर, दाङ र गोरखा जिल्लाका करार सूचि निकालेको छ । यो संगै आयोगले हालसम्म २५ जिल्लाका प्रावि तहको करार सूचि प्रकाशन गरेको छ ।

हेर्नुहोस् भक्तपुर जिल्लाको करार सूचि

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/157702706328.-भक्तपुर-करार-सुची.pdf” title=”157702706328. भक्तपुर करार सुची”]

हेर्नुहोस् पाँचथर जिल्लाको करार सूचि

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/157702682202.-पाँचथर-करार-सुची.pdf” title=”157702682202. पाँचथर करार सुची”]

हेर्नुहोस् दाङ जिल्लाको करार सूचि

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/157702675158.-दाङ-करार-सुची.pdf” title=”157702675158. दाङ करार सुची”]

हेर्नुहोस् गोरखा जिल्लाको करार सूचि

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/157702671838.-गोरखा-करार-सुची-.pdf” title=”157702671838. गोरखा करार सुची -“]

२०७६ पुस ०७ गते प्रकाशित

वि.सं.२०७६ पुस ७ सोमवार ०८:२९ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...