back
NMB ad

नवनियुक्त अध्यक्ष ढुङ्गानाले गरे पदभार ग्रहण

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) का नवनियुक्त अध्यक्ष भिष्मराज ढुङ्गानाले शुक्रवार पदभार ग्रहण गरेका छन। ढुङ्गाना पहिलो अर्थमन्त्रालयमा सपथ ग्रहणपश्चात बोर्डमा पदभार ग्रहण गर्न पुगेका हुन।

गत असोज मसान्तदेखि पूर्व अध्यक्ष डा. रेवत बहादुर कार्कीको पदावधि समाप्त पश्चात रित्त रहेको अध्यक्ष पद शुक्रवारदेखि औपचारिक रुपमा पूर्ति भएको हो । ढुङ्गाना आठ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै अध्यक्ष पदमा नियुक्त भएका हुन् ।

मन्त्रिपरिषदको पुस २१ गतेको बैठकले ढुङ्गानालाई अन्तिम छनोटमा परेका तीन जनामध्येबाट अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अध्यक्षका लागि अन्तिम तीन प्रतिस्पर्धीमा ढुङ्गाना सहित बोर्डका कार्यकारी निर्देशक निरज गिरी र नेपाली पैसा डटकमका अध्यक्ष डा. केशव प्रसाद श्रेष्ठ रहेका थिए ।

२०७६ पुस २५ गते प्रकाशित

वि.सं.२०७६ पुस २५ शुक्रवार १३:२९ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...