back
NMB ad

बैशाख १५ पछि आउँदैछ पौने २ अर्ब बराबरको सेयर !

Kumari bank ad

काठमाण्डौं । कृषि विकास बैंकले आगामी बैंशाख १४ गतेको साधारणसभा पछि ५० प्रतिशत अर्थात् १ अर्ब ७१ करोड ५० लाख रुपैयाँको हकप्रद निष्काशन गर्ने हकप्रद शेयर वितरण गर्ने भएकोछ । राष्ट्र बैंकको स्वीकृतिसँगै साधारणसभाबाट पास गराएर सेयर वितरण गरिने बैंकले जानकारी दिएको छ ।

कृषि विकास बैंकले आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनश शेयर तथा ५० प्रतिशत हकप्रद शेयर दिने भएको छ ।

अग्राधिकार (प्रिफेन्सियल) शेयरलाई साधारणमा रुपान्तरण गरेर चुक्तापूँजी आठ अर्ब पुर्याउने सोचाईमा रहेको बैंकको योजनामा भने अर्थमन्त्रालय बाधक बनेको छ । सरकारको ६ अर्ब ४३ करोड ६८ लाख रुपैंयाको अग्राधिकार (प्रिफेन्सियल) शेयर तथा सर्वसाधारणको ३ अर्ब ४२ करोड ४० लाख रुपैंया गरि बैंकको ९ अर्ब ८६ करोड रुपैंया चुक्ता पूँजी रहेको छ । बैंकको जगेडा कोषमा ५ अर्व ३६ करोड १६ लाख रुपैया रहेको छ । बैंकले हाल कायम ३ अर्ब ४२ करोड ४० लाख रुपैयाँ चक्तापूँजीमा १५ प्रतिशत बोनश थपेर ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।

२३ चैत २०७२, ८.००

वि.सं.२०७२ चैत २३ मंगलवार १२:०८ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...