Logo

उर्जा

अपि पावरको अप्पर नौगढगाढ जलविद्युत् आयोजनाले चैत १५ देखि विद्युत् उत्पादन थाल्ने

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रमा एक प्रतिष्ठित कम्पनीको रुपमा रहेको अपि पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको ८ मेगावाट क्षमताको अप्पर नौगडगाढ साना जलविद्युत आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको छ

मध्य भोटेकोशीको दोस्रो चरणको २७ लाख कित्ता आइपीओ खुल्ला, कसले पाउँछ आवेदन गर्न ?

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले मंसिर १९ गते देखि २१ लाख कित्ता आइपीओ बिक्री खुल्ला गरेको छ । कम्पनीले संस्थापक सेयरधनी संस्थाका कर्मचारीलाई २१ लाख र सञ्चय कोषका कर्मचारीलाई

नेपाल–बंगलादेश ऊर्जा संयन्त्रको पहिलो बैठक बस्दै

काठमाडौं । नेपाल र बंगलादेशबीचको ऊर्जा संयन्त्रको पहिलो बैठक आज बस्दै छ । बंगलादेशसँग ऊर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएयता संयन्त्रको पहिलो बैठक बस्न लागेको हो । बैठक भोलीसम्म चल्नेछ ।

तामाकोशीकोे सेयर तीन हप्ता भित्रै नेप्सेमा सूचीकृत हुँदै, कतिमा होला किनबेच ?

काठमाडौं । माथिल्लो तामाकोशीको सेयर तीन हप्ता भित्रै नेपाल स्टक एक्चेन्ज (नेप्से)मा सूचीकृत हुँदैछ । त्यसपछि सहज रुपमा उक्त कम्पनीको सेयर खरिद बिक्री गर्न सकिने छ । अहिले तामाकोशीको सेयर

बूढीगण्डकीलाई तत्काल अगाडि बढाउनुपर्नेमा सरोकारवाला पक्षको जोड

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना शीघ्र अगाडि बढाउन सरोकार पक्ष एक मत देखिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परियोजना स्थल गोरखा र धादिङका

तामाकोशीको आइपीओ बाँडफाँड, कसले कति पाए ?

काठमाडौं । माथिल्लो तामाकोशीको आइपीओ बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको एक करोड ५० लाख ९० हजार ७५० कित्ता शेयर मंगलबार बाँडफाँड गरिएको हो । यो आइपीओमा रितपूर्वक

तामाकोशीकोे सेयर मंगलवार बाडँफाँड हुने

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनको प्राथमिक सेयर निष्कासन (आइपिओ) बाँडफाँड भोली मंगलबार हुने भएको छ । धितोपत्र बोर्ड र आयोजनाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष तथा

तामाकोशीकोे आइपिओमा ६ हजारको दोहोरो आवेदनकर्ताले सेयर नपाउने

काठमाडौं । तामाकोशीको प्राथामिक सेयर निष्कासन (आइपिओमा)मा ६ हजार जनाले दोहोराएर आवदेन दिएका छन् । दोहोराएर आवेदन दिनेले सेयर नपाउने भएका छन् । एउटै व्यक्तिले दोहोरो आवेदन दिएका कारण माथिल्लो

दोहोरो आवेदनका कारण तामाकोशीको आइपिओ बाँडफाँड पर धकेलियो

काठमाडौं । एउटै व्यक्तिले दोहोरो आवेदन दिएका कारण माथिल्लो तामाकोशी जलविद्युत आयोजनको आइपिओ बाँडफाँड पर धकेलिएको छ । सञ्चयकोषका बचतकर्ता, ऋणदाता संस्थाका कर्मचारी, आयोजना प्रभावित लगायतका लागि दुई पटक आईपिओ

मध्य भोटेकोशीको आइपीओ आजदेखि, कसले कति कित्ता पाउँछ भर्न ?

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओ बिक्री खुल्ला भएको छ । कम्पनीले पहिलो चरणमा बुधबारदेखि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारी र ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष)का


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com