back
NMB ad

‘आज किनौ पछि तिरौं’ अफर, अब ११ हजारमै गाडी चढ्न पाइने

Kumari bank ad

काठमाण्डौं । डाट्सन गाडीका लागि नेपालमा आधिकारिक विक्रेता पायनियर मोटोकर्पले ‘आज किनौँ पछि तिरौँ’ अफर ल्याएको छ। गाडीमा खरिदकर्ताले १० हजार ९ सय ७ रुपैयाँ मासिक रकम (व्याज र साँवाको हिस्सा) बुझाउने गरी ३० प्रतिशत रकम पहिले भुक्तानी गरे पुग्नेछ।

व्याजदर ७.९९ प्रतिशतमै कर्जा पाउने कम्पनीले जनाएको छ। त्यस्तै आकर्षक नगद छुट, पुनः विक्री सुविधा, निशुल्क बिमा, निशुल्क सडक रक, फ्रि एसेसरिज, ३ वर्ष वारेन्टी र ३ वर्ष निशुल्क सर्भिसिङ सेवा पनि पाउने बताइएको छ।

टाइम्स अटो अवार्डस्मा २०१६ सब कम्प्याक्ट कार अफ दी इयरका रुपमा डाट्सन रेडी गो सम्मानित भएको कार हो । यस अघि स्मल कार अफ दी इयर, फ्लाइह्विल अटो अवार्ड, पिपुल्स च्वाइस कार एण्ड बाइक अवार्डमा ह्याचब्याक अफ दी इयर लागतयबाट डाट्सन सम्मानित भएको छ।

१४ चैत २०७३, ११।००

वि.सं.२०७३ चैत १४ सोमवार ११:२० मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...