back
NMB ad

अन्योल कायमै भएपछि ११ मा भर्ना हुने मापदण्ड फेरियो !

Kumari bank ad

काठमाण्डौं । यस पटकको एसएलसीमा ग्रेडिङ सिस्टमको शुभारम्भ भएसँगै विद्यार्थीहरुले ११ कक्षामा कुन विषय पढ्न पाउने वा नपाउने भन्ने अन्योल भएपछि शिक्षा मन्त्रालयले कक्षा ११ मा भर्ना हुने शैक्षिक योग्यताको आधार संशोधन गरेको छ ।

सरोकार बाला निकायहरुसँग हिजो बुधबार भएको छलफलबाट यस्तो संशोधन गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यस अघि सी ग्रेड ल्याउनेले पढ्न पाउने÷नपाउने भनेर तोकिएको विषयलाई संशोधन गरेर डी प्लस बनाइएकोछ ।

यो संशोधनसँगै यसअघि प्राविधिक संकाय पढ्न विज्ञान, गणित र अंग्रेजीमा सी ग्रेड ल्याएको हुनु पर्थ्यो । अब डी प्लस ग्रेड ल्याएकाले पनि सो विषयहरु पढ्न पाउनेछन् । तर, अरु विषय सामाजिक र नेपालीमा न्यूनतम डी प्लस ग्रेड ल्याउनु पर्ने पुरानो आधार कायमै छ । यसका साथै, विज्ञान संकायमा पढ्न तय गरिएको शैक्षिक योग्यताको आधार पनि पुरानै छ ।

१६ असार २०७३, ११।००

वि.सं.२०७३ असार १६ बिहीवार १३:४६ मा प्रकाशित

You can share this post!

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...